पसिना गन्हाउँछ ? यसो गर्नुहोस्

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:३१

गर्मी महिनामा शरीरबाट धेरै नै पसिना आउँछ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । यो ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर पसिनाको गन्ध नमीठो हुन्छ ।

पसिना गनाउने कारण 

वंशाणुगत कारण
ब्याक्टेरिया इन्फेक्सन
लसुन प्याजको प्रयोग धेरै गरेर
मसालेदार खानेकुरा धेरै खाएर
अल्कोहलको बढी प्रयोगले
जंक फुड खानाले
धुमपान गर्नाले

समाधानका उपाय

दिनहुँ नुहाउनु पर्छ, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्ने
हरेक दिन फिट्किरीको लेप लगाउने ।
ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ
यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिनुपर्छ ।

उज्यालोबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*