कुशल भुर्तेल ९९ रनमा आउट

जनपत्र
३ असार २०८०, आईतवार १४:५१

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगकाे खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

कुशल खेलकाे ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलकाे सामना गरेका उनले १३ चाैका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाकाे बलमा बाेल्ड भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*