बागमती प्रदेशले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने घोषणा

जनपत्र
१ असार २०८०, शुक्रबार १५:१९

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री महादुर सिंह लामा तामाङले यस्तो घोषणा गर्नु भएको हो । भौतिक पूर्वाधार विकास विकासलाई जो दिइएको छ । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*