सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

जनपत्र
१२ जेष्ठ २०८०, शुक्रबार १२:२४

काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ हजार रुपैयाँले घटेर सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*