आगामी दुईवर्ष भित्र सबैको घरमा विद्युत्, विपन्नलाई नि:शुल्क विद्युतीय मिटर

जनपत्र
५ जेष्ठ २०८०, शुक्रबार १७:३२

सरकारले दुई वर्षभित्र सबैको घरमा विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।

सरकारको आर्थिक वर्ष २०९०/०८१ को नीति तथा कायर्एक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसको घोषणा गरेका हुन् ।

गरिव तथा विपन्न परिवारलाइ निःशूल्क विद्युतीय मिटर वितरण गर्ने घोषणा पनि सरकारले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*