नेपालमै पहिलोपटक सौर्य ऊर्जाबाट पेट्रोल पम्प सुरु

जनपत्र
१८ श्रावण २०७६, शनिबार ०७:२७

नेपालमै पहिलोपटक सौर्य ऊर्जाबाट पेट्रोल पम्प सुरु भएको छ। आधुनिक प्रविधिसहितको पम्प भैरहवामा सञ्चालनमा आएको हो। नेपाल सरकारको वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार पेट्रोल पम्पको उद्घाटन गरे। यो खबर आजको नयाँ पत्रिकामा दीपेश पछाईले लेखेका छन्।

मन्त्री यादवले नेपाल आयल निगमले आफ्नै सञ्चालनमा पेट्रोल पम्प कुनै व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभएर व्यवसायीलाई पेट्रोल पम्प सञ्चालन गर्ने तरिका सिकाउन सुरु गरेको बताए। सरकारले यस्ता खालका सुविधासम्पन्न पेट्रोल पम्प देशभर नै सञ्चालन गर्ने उनले दाबी गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*