मिटरब्याजीको आरोपमा धनुषाबाट ३ जना पक्राउ

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार १७:४३

जनकपुरधाम । मिटरब्याज लिएको आरोपमा धनुषाबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा फक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*