जङ्गली जनावरलाई थापेकाे पासाेमा परेर सर्लाहीमा एक जनाकाे ज्यान गयाे

जनपत्र
९ चैत्र २०७९, बिहीबार १५:१५

सर्लाही – जङ्गली जनावर मार्न थापेको विद्युतीय धरापमा परेर सर्लाहीमा एक जनाकाे ज्यान गएकाे छ ।

करेन्ट लागेर बलरा नगरपालिका–५ गहुँबारीमा छिमेकीले वन्यजन्तु मार्न थापेको विद्युतीय करेन्ट लागेर ५० वर्षीय रामअक्षय महतो कोइरीको गए राति ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । राति शौच गर्न गएका बेला महतोलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*