गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

जनपत्र
३० फाल्गुन २०७९, मंगलवार ०७:१५

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते, बुधबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ९.६० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.५० प्रतिशत देखि अधिकतम १२.६० प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२.६० प्रतिशत व्याज प्रदान गर्ने छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.८३ प्रतिशत रहेको छ ।

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः

640fc41a067eb.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*