आज सुन चाँदीकै भाउ बढ्यो

जनपत्र
२१ फाल्गुन २०७९, आईतवार १३:३०

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*