पक्राउ परेका २ सैनिकलाई अदालत हाजिर गराउने आदेश बुझ्न सेनाको आनाकानी

जनपत्र
१८ फाल्गुन २०७९, बिहीबार १४:३४

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकारीबारे सर्वोच्च अदालतले दिएको आदेश जंगीअड्डाले बुझ्न आनाकानी गरेको छ ।

शाहीलाई सघाएको आरोपमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*