नेपाल टेलिकमको प्रिपेड मोवाइलमा समस्या

जनपत्र
१५ फाल्गुन २०७९, सोमबार १२:५७

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ ।

सोमबार विहानदेखि मोवाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताए । ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको छ, त्यसैले केही ठाउँमा समस्या देखिएको हो’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*