राष्ट्रपतिको चुनाव जितिन्छ : एमाले सचिव भट्टराई

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार ११:४३

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन् ।

पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार । बधाई छ सुवास दाई, जितिन्छ ।’

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*