कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी, राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

जनपत्र
१३ फाल्गुन २०७९, शनिबार १०:०४

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसै बैठकले राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने कांग्रेस नेताहरूलेब ताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब पक्का जस्तै छ ।

नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको ५ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*