सुन–चाँदीकाे भाउ घट्याे

जनपत्र
१२ फाल्गुन २०७९, शुक्रबार १३:०७

काठमाण्डाै – सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । सुनकाे भाउ आज ताेलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज चाँदीकाे भाउ पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी ताेलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजाे बिहीवार सुन ताेलामा ५ सय रुपैयाँ र चाँदी ताेलामा १० रुपैयाँले घटेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*