हेटौंडामा कृषि वन किसान संघको राष्ट्रिय भेला, भण्डारीको नेतृत्वमा समिति गठन

जनपत्र
१० फाल्गुन २०७९, बुधबार १८:४५

हेटौंडा । हेटौंडामा कृषि वन किसान संघको राष्ट्रिय भेला भएको छ । भेलाले ठाकुर भण्डारीको नेतृत्वमा २१ सदस्य नयाँ समिित गठन गरिएको छ । संघका राष्ट्रिय संयोजक तथा प्रदेशसभाका सदस्य भारती पाठकको अध्यक्षतामा भएको कार्यक्रमबाट नयाँ समिति चयन गरिएको हो ।
समितिको सचिबमा शान्ता न्यौपाने र अरु सबै सदस्यहरु रहेका छन् ।
भेलाले विधान संसोधन गर्नका लागि प्रदेश स्तरिय भेला गर्ने, सदस्यहरु थप गर्ने लगायतका निर्णयहरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*