सुनको भाउ आज दुई सय रुपैयाँले घट्याे

जनपत्र
९ फाल्गुन २०७९, मंगलवार १२:३५

काठमाण्डाै – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*