सुनचाँदीको भाउ सामान्य घट्यो

जनपत्र
३ फाल्गुन २०७९, बुधबार ११:५४

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ  घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ३ हजार ६ सय रुपैँया तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*