दाङमा चितुवाको आक्रमणबाट एउटै खाेरका १७ बाख्रा मरे

जनपत्र
३ फाल्गुन २०७९, बुधबार ०७:३४

दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।

लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो ।

आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको पिडित किसान अधिकारीले बताउनुभयो ।उज्यालोबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*