सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

जनपत्र
२ फाल्गुन २०७९, मंगलवार १२:१९

काठकाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीकाे भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*