चितवन २ मा वैशाख १० गते उपचुनाव

जनपत्र
२९ माघ २०७९, आईतवार १७:१९

काठमाण्डाै – चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदाे वैशाख १० गते उपचुनाव हुने भएकाे छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदाे वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*