प्रतिनिधिसभाकाे बैठक बस्दै

जनपत्र
२९ माघ २०७९, आईतवार ०७:३७

संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*