मन्त्रीपरिषद बैठक बस्दै
जनपत्र
१६ माघ २०७९, सोमबार १३:०६
काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।
यो नियमित बैठक हो ।
नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।





