मकवानपुरमा दुई वटा शव भेटियो

जनपत्र
१० माघ २०७९, मंगलवार १३:१९

हेटौंडा । मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको छ ।

कैलाश गाउँपालिका-६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी-४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका-१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मुचुल्का तथा अनुसन्धानका लागि प्रहरी परिचालन गरिए उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*