विश्वासको मत माग्दै अधिकारीले भने : कामबाट नै जवाफ दिन्छौं

जनपत्र
२९ पुष २०७९, शुक्रबार १४:०१

पोखरा । गण्डकीका सभामुख खगराज अधिकारीले आफूलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गरेका छन् ।

एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उनले भने, ‘मलाई समर्थन समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गर्दछु । हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिने छौं ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*