सुन चाँदीको भाउ केही घट्यो

जनपत्र
२६ पुष २०७९, मंगलवार १२:०८

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा ४ सय र चाँदीकाे २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ  थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो ताेलाकाे १ हजार ३ सय ९० रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*