विश्वासको मत दिने/नदिने बारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

जनपत्र
२३ पुष २०७९, शनिबार ०८:१८

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ ।

त्यसअघि दलको बैठक बस्न लागेको हो । बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वाशको मत दिने की नदिने भन्ने विषयमा छलफल हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*