दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड
जनपत्र
११ पुष २०७९, सोमबार १६:०३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।





