गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज सर्वसम्मत
जनपत्र
१० पुष २०७९, आईतवार १६:५४
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।
संसदीय दलको आइतबार बसेको बैठकले कास्की १(१) बाट निर्वाचित पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो ।





