शपथमा १७ जना सांसद अनुपस्थित

जनपत्र
७ पुष २०७९, बिहीबार १३:५२

काठमाडौं ।  प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*