मकवानपुरगढी बुढिचौरमा रहरलाग्दो ऋषेश्वर गुफा (फोटो फिचर)

दिपक सिंह रुम्बा
२३ असार २०७६, सोमबार ०६:३८

मकवानपुरगढी धेरै धार्मिक र पर्यटकिय स्थलहरु रहेका छन् । मकवानपुर गढी दरबार क्षेत्र पनि त्यस मध्यको एक हो । गढी गाउँपालिका वडा नम्बर– ८ बुढीचौरमा रहेको हेर्दा डर लाग्दो अनि अचम्म लाग्दो धार्मिक स्थल हो ऋषेश्वर महादेव गुफा । माथी हेर्दा आकाशमात्र देखिने अग्लो अग्लो कडा चट्टानले बनेको डाँडाहरुको बिचमा पोखराको पातले छाँगोको झल्को दिने झरना अनि पोखराको झल्को दिने गुफा छ । यो गुफालाई तामाङ भाषामा छ्युमिझ्याङछ्युक अर्थात पानीमा बस्ने भगवान भन्ने गरिन्छ । हेरौ अब तिनै गुफाको जनपत्रकर्मी दिपक सिंह रुम्बाले खिच्नु भएको केही दृश्यहरु ।

यो गुफाको मुख्य प्रदेशद्धार हो ।

यो गुफामा रहेको मन्दिरको प्रदेशद्धार ।

गुफामाभित्र प्रबेश गरिपछिका भित्तामा देखिने आकृतीहरु ।

गुफामाभित्र प्रबेश गरिपछिका भित्तामा देखिने आकृतीहरु ।

गुफामाभित्र प्रबेश गरिपछिका भित्तामा देखिने आकृतीहरु ।

गुफामाभित्र प्रबेश गरिपछिका भित्तामा देखिने आकृतीहरु ।

गुफामाबाट निस्कने क्रममा प्रबेशद्धारको दृश्य गुफाभित्रबाट ।

गुफामाबाट निस्कने क्रममा प्रबेशद्धारको दृश्य गुफाभित्रबाट ।

गुफामाबाट निस्कने क्रममा प्रबेशद्धारको दृश्य गुफाभित्रबाट ।

गुफामा भएको स्थानबाट अलिकती माथी सिँढी चढेपछि देखिने दृश्य ।

गुफामा भएको स्थानबाट अलिकती माथी सिँढी चढेपछि देखिने दृश्य ।

गुफामा भएको स्थानबाट अलिकती माथी सिँढी चढेपछि देखिने दृश्य ।

गुफामा भएको स्थानबाट अलिकती माथी सिँढी चढेपछि देखिने दृश्य ।

गुफाबाट निश्केपछि दाँयापट्टि झरण र अर्को गुफा पनि छ । यो हो झरणा

यो हो झरणा

गुफाबाट निश्केपछि दाँयापट्टि झरणसंगै रहेको अर्को गुफा भित्र रहेको पुजा गर्ने शिला आकृती ।

झरणसंगै रहेको अर्को गुफाको भित्ताको दृश्य

झरणसंगै रहेको अर्को गुफा भित्रको बाट देखिने झरणको दृश्य

झरणसंगै रहेको अर्को गुफा भित्रको बाट देखिने झरणको दृश्य
भिडियो पनि हेर्नुहोस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*