सिद्धार्थ बैंकका दुई संस्थापकले ६ लाख ५९ हजार कित्ता सेयर बेच्ने
सिद्धार्थ बैंकका दुई संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएका छन् ।
बैंकका संस्थापक सयरधनी संजय कुमार शारदाले ४ लाख ९० हजार ६२७ कित्ता र हाथवे ईन्भेष्टमेन्ट नेपाल लिमिटेडले १ लाख ६८ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रि गर्न लागेका हुन् ।
बैकले प्रकाशन गरेको सूचनाः