अख्तियारको हेटौंडा कार्यालयद्वारा भ्रष्टाचार नियन्त्रण गर्न जिल्ला स्तरिय अन्तरक्रिया

जनपत्र
१ आश्विन २०७९, शनिबार १६:३२

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयको आयोजनामा चितवनको भरतपुरमा जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको छ । भ्रष्टाचार नियन्त्रण एमब सुशासन प्रवद्र्धन कायम गर्नका लागि जिल्ला स्तरिय अन्तरक्रिया भएको हो ।

चितवनको जिल्ला समन्वय समितिको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा चितवनका स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, बिद्याालयका प्रधानध्यापकहरु, प्राचार्यहरुको सहभागिता रहेको थियो । अख्तियारका आयुक्त किशोर कुमार सिल्वालको अध्यक्षतामा भएको हो ।

चितवनको कार्यक्रममा भएको विस्तृत विवरण यसप्रकार रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*